काठमाण्डु - मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् । नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन् । बागमती प्रदेशमा ४ वटा मुख्य…