काठमाडौंमा फेरि चल्यो गोली, यस्तो थियो भारतीय ’सुटर’ को काठमाडौंमा योजना ?

काठमाडौं–भारत पन्जावकै मनमितसिंह भाटिया केन्द्रीय कारगारभित्र हतियारसहित प्रवेश गरी युनुस अन्सारीमाथि गोली चलाउन खोज्दा पक्राउ परेका थिए ।     लालिम्पाटमा मारिएका जमिम साह र घन्टाघरअगाडी मारिउका फैजान अहमदको हत्यामा भारतीय सुटर संलग्न रहेको यी घटनाको अनुसन्धानमा गठित उच्चस्तरीय आयोगको अनुसन्धानमा खुलेको थियो ।     पछिल्ला दिनमा पनि हतियारसहित काठमाडैं आएका भारतीइ सुटर पक्राउ…