थ्रेसरबाट धान दाइँमा रोक लगाएपछि निकुञ्ज पीडितले सरकारको विरोध गर्दै सडकमै चुटे धान

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले कञ्चनपुरका निकुञ्ज विस्थापितलाई थ्रेसरबाट धान दाइँ गर्न रोक लगाएको छ।       निकुञ्जले यस वर्ष धानखेतीदेखि कञ्चनपुरको लालझाँडी गाउँपालिका–१ ढक्का शिविरमा बस्दै आएका पीडितलाई मेसिन अर्थात थ्रेसरबाट धान दाइँमा रोक लगाएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सेना र आफ्ना कर्मचारी लगाएर पीडितलाई धान दाइँ गर्न नदिएपछि काटेको धान खेतमै कुहिन…