यी हुन् सबैभन्दा धेरै कमाउने अजयका १० फिल्म, टपमा गोलमाल अगेन

अजय देवगन अभिनित फिल्म ‘गोलमाल अगेन’ले बक्स अफिसमा जबरजस्त कमाइ गरेको छ । ८ दिनमा १ सय ४३ करोड भारतीय रुपैयाँ कमाउँदैं यो फिल्म घरेलु बक्स अफिसमा हाई ग्रसिङ कमाउने फिल्म बनेको छ । यतिमात्र होइन्, यो फिल्म अजयको करिअरकै सबैभन्दा बढी कलेक्सन गर्ने फिल्म बनेको छ । यसअघि सन् २०१४ मा रिलिज भएको ‘सिंघम…