बिर्तामोड घटनाः डिएसपी सिलवाल तानिए, बिर्तामोडमा कर्फ्यू जारी

झापा –बिर्तामोडका डिएसपी राजकुमार सिलवाल फिर्ता बोलाइएका छन् । झापाको बिर्तामोडमा ११ बर्षिय बालक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्यु भएको भन्दै स्थानीयवासीले प्रदर्शन गरेपछि प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको थियो ।   प्रर्दशनकारीको मृत्युपछि आन्दोलन झन् चर्किएपछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सिलवाललाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको छ । उनको ठाउमा डीएसपी…