ऐजेन्सी–अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुर्व राष्ट्रपति जोन एफ केनडीको हत्यासंग जोडिएका २८ सय गोप्य दस्तावेज सार्वजनिक गर्न आदेश दिएका छन् । गोप्य दस्ताबेज सार्वजनिक भएपछि उनको हत्याको यथार्थ कारण खुल्ने अनुमान गरिएको छ । केनडीसंग जोडिएका गोप्य दस्ताबेज आइतबार सार्वजनिक भएपछि अर्को एउटा महत्वपूर्ण तथ्य पनि सार्वजनिक भएको छ । क्युबाका क्रान्तिकारी…