नयांदिल्ली – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई प्रधानमन्त्रीको विचमा विहिवार मात्र वान टु वान र द्धिपक्षीय भेटवार्ता हुने भनिएपनि बुधवार नै भेटवार्ता भएपछि यो भेटलाई अर्थपुर्ण रुपमा लिइएको छ । प्रधानमन्त्री भएपछन पहिलो पटक भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवालाई बुधवार विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिईन् । …