एनआईसी एशिया बैंकद्वारा जेष्ठ नागरिक मिलन केन्द्रलाई टीभी सहयोग

काठमाडौं - एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा कास्कीस्थित ‘रामबजार जेष्ठ नागरिक मिलन केन्द्र’ लाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ। उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले एक कार्यक्रमका बीच रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरे। एन आई सी एशिया बैंकले गरेको यो सहयोगले सो…