रमेश खरेलले मिशन छाड्दा प्रहरीमा भुइँचालो !

काठमाडौं – प्रहरी नियमावलीअनुसार अबको ६ महिनामा नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनेछ । आगामी चैत २९ गते वर्तमान प्रहरी महानीरिक्षक लगायत सबै एआइजीहरूले अवकाश पाउनेछन् । त्यसकै तयारी स्वरूप अहिलेका मुख्य प्रतिस्पर्धीहरू भावी आइजीपीको दौडमा लागिसकेका छन् ।       प्रतिस्पर्धीहरू मध्ये एक नम्बरमा बढुवा भएका सर्वेन्द्र खनाल महानगरीय ट्राफिक प्रहरी कार्यालयमा छन् भने…