‘चुनाव सार्ने षडयन्त्र’ को सूचना बाहिरिएपछि माओवादीका मन्त्रीको राजीनामा रोकियो, अब के गर्ला माओवादीले?

काठमाडौं– नेकपा (माओवादी) तत्कालन सरकारबाट नबाहिरिने भएको छ।   यसअघि माओवादी केन्द्रका माओवादीले मंगलबार २ बजे सामुहिक राजीनामा दिने कार्यक्रम तय भएकोमा सत्तारुढ दलबाट ‘चुनाव सार्ने षड्यन्त्र’ भएको सूचना बाहिरिएपछि राजीनामा रोकिएको माओवादी स्रोतले जनाएको छ।   ‘हामी सरकारबाट बाहिरिएमा चुनाव सर्ने सक्ने सम्भावना रह्यो, त्यही अनुसार रणनीति बनेको रहेछ,’ एक नेताले भने, ‘त्यही भएर…