निर्वाचन आयोग ‘नरम बनेपछि’ नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुक्रबार नियुक्त मन्त्रीहरुले शनिबार शपथ ग्रहण गरेका छन्।   आचारसंहिताको पालनामा निर्वाचन आयोग सरकारप्रति नरम देखिएपछि राप्रपा अध्यक्ष कमल थापासहित नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शनिबार बेलुका पद तथा गोपनियताको शपथ लिएका हुन्।      राप्रपाका तर्फबाट सरकारमा सहभागि थापासहित दिलनाथ गिरी, विक्रम थापा र जयन्त चन्दले पद तथा गोपनियताको…