बझाङमा ६ वटा स्थानीय तह सुगम घोषणाका लागी सिफारिस गरिएपछि स्थानीयबासी आक्रोसित

राजेन्द्र सिंह, बझाङ-  बझाङका १२ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहलाई सुगम घोषणाका लागी संसदमा सिफारिस गरिएको भन्दै यहाका स्थानीयबासीले आपत्ती जनाएका छन् । विकासका पुर्वाधारको न्यूनतम मापन नै नगरी हचुवाका भरमा बझाङका संसदले गरेको निर्णयप्रति स्थानीयबासीले आपत्ती जनाएका हुन् ।     जिल्लाको जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउ पालिका, थलारा गाउ  पालिका, मष्टा…