काठमाडौं– अभिनेत्री रेखा थापा दुर्घटनामा परेकी छन् । हाल राप्रपाकी नेत्री समेत रहेकी थापा सवार कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ । थापा आफैले चलाइरहेको कारलाई बुधबार दिउसो चावहिलमा एक मालबाहक ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट थापाको कारमा क्षती पुगेको छ । उनलाई चोटपटक भने लागेको छैन् । …