नेविसंघ र अनेरास्ववियुका अध्यक्ष उम्मेदवारमा सिफारिस, क्रान्तिकारीका अध्यक्ष अटाएनन्

काठमाडौं–आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेस र एमाले निकट विद्यार्थी संगठनका अध्यक्षहरू उम्मेदवारमा सिफारिस हुँदा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका अध्यक्ष भने अटाएका छैनन्।     नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियुका अध्यक्ष नवीना लामा आगामी निर्वाचनका लागि उम्मेदवारमा सिफारिस हुँदा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ भने सिफारिसमा परेका छैनन्।  …