ताजिकिस्तानविरुद्व खेल्न नेपाली फुटबल टोलीको घोषणा, को– को परे टोलीमा?

काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको चौथो खेलका लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ।     असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।       यस अघि ताजिकिस्तानबिरुद्ध खेलेकै अधिकांश खेलाडीहरु समावेश भएपनि टोलीमा केहि…