चीनको निर्णयसंगै एक्लियो कोरीया,अमेरीका उत्तर कोरीयामाथी आक्रमण गर्ने तयारीमा

काठमाडौं– उत्तर कोरिया र चीनको सम्बन्ध पनि बिग्रदै गएको छ । अमेरीका र उत्तर कोरीयाबीच तनाव बढिरहदा चीनले पनि अमेरीकी कदमलाई नै समर्थन गरेको छ ।  कोरीयाली प्रायद्धिपमा देखिएको समस्या  शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्ने चिनिया धारणा सार्वजनिक भएपनि पछिल्लो समय भने उत्तर कोरीयाको आणविक कार्यक्रमप्रती भने चीनले विरोध जनाउदै आएको छ ।     चीनले …