कांग्रेस नेता महेश आचार्यले भने ‘ एमाले–माओवादी गठवन्धनले मुलुकमा असहजता उत्पन्न गराउछ’

काठमाडौं– कांग्रेस नेता महेश आचार्यले बाम गठबन्धनले मुलुकको हित नगर्ने भन्दै गठवन्धनलाई अतिवादी गठबन्धनको भएको आरोप लगाएका छन् । माओवादी केन्द्र, एमाले र नयां शक्तिबीचको गठवन्धनले मुलुकमा असहजता उत्पन्न गराएको आचार्यको भनाई थियो ।       प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै आचार्यले माओवादी एमालेमा मिसिएपछि शान्ती प्रक्रियाको एउटा…