थाहा पाउनुहोस् चिनियाँ परिवारबारे ५ तथ्यः मानिसको संख्या जत्तिकै मोबाइल

काठमाडौं– राष्ट्रपति सी जिनपिङ सत्तामा आएयता पाँचवर्षमा चीन झन् धनी र शक्तिशाली बनेको छ।   तर त्यो वृद्धिले सामान्य चिनियाँ परिवारका लागि के अर्थ राख्ला?   चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ताहरु आगामी पाँच वर्षका लागि मुलुकको दिशा तय गर्न जम्मा हुन लागेका बेला हामीले चिनियाँ सरकारी निकाय र मुख्य सर्वेक्षणहरुबाट प्राप्त विवरणहरु हेरेका छौं जसबाट चिनियाँ…