काठमाडौं – विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन अथवा मिस्डकल आएर हैरान हुनुहुन्छ ? हुनुहुन्छ भने सावधान ! नेपाल दुरसञ्चार प्राधिकरणले विदेशी अपरिचित नम्बरहरूबाट आउने फोन कल नउठाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । विदेशका अपरिचित नम्बरहरूबाट नेपालका मोबाइल र टेलिफोनमा बारम्बार फोन र मिस्डकल आउने समस्या देखिएपछि दुरसञ्चार प्राधिकरणले बिहीबार त्यस्ता अपरिचित नम्बरहरूबाट आउने कलहरू नउठाउन…