काठमाडौँ - सनराइज बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) जनकशर्मा पौड्यालले कार्यभार सम्हालेका छन्। बैंक संचालक समितिको असार २७ गते बसेको बैठक रिक्त रहेको सीईओ पदमा जनकशर्मा पौड्याललाई नियुक्त गरेको थियो । सीईओ पौड्यालले तत्कालीन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड) मा १९८७ बाट सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव लिएका छन्…