काठमाडौं – १४ अर्ब ४० करोडको लगानीमा संचालित सिमेन्ट उद्योगको जग्गा भाडामा दिने सम्झौता रद्द गर्न लेखा समितिले निर्देशन दिएको छ । संसदको सार्वजनिक लेखा समितिले चिनियां लगानीमा संचालित ह्वाजिङ सिमेन्टलाई जग्गा भाडामा दिन बेनिघाटरोराङ गाउंपालिकाले गरेको सम्झौता रद्द गर्न निर्देशन दिएको हो । लेखा समितिका सचिव डा. रोजनाथ पाण्डेले बेनिघाटरोराङ गाउंपालिकाले ५० वर्षका लागि…