अख्तियार प्रमुख घिमिरेको आयू २०० वर्ष होस् भन्दै आचार्यले किन गरे आत्महत्या ?

काठमाडौं – भ्रष्टाचर गरेको आरोपमा निलम्बनमा परेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय आचार्यले त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जंगलमा झुण्डिएर आत्महत्या गरेका हुन् । आचार्यले आत्महत्या गुर्नअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा दुई पाना लामो सुसाइड नोट लेखेको प्रहरीले फेला…