कर्णालीमा ८० प्रतिशत कोरोना सङ्क्रमित निको भए

सुर्खेत - कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यो प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् । दुई महिलासहित ५१ जना घर फर्केका छन् । निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट छ र…