काठमाडौं–पत्रकार शालीकराम पुडासैनीको आत्महत्या प्रकरणमा नाम जोडिएकी युवती रुकु भनिने अस्मिता कार्की पक्राउ परेकी छन् । घटना अनुसन्धानका क्रममा बिहीबार कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा कार्की पक्राउ परेकी हुन्। आत्महत्याअघि रेडर्क भएको पुडासैनीको भिडियो रेकर्डमा ‘सिधा कुरा…