काठमाडौं – सरकारले ढलको पानीमा देखिएको कोरोना भाइरसको संक्रमण मान्छेमा नसर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा देखिएको कोरोना भाइरसले रोग सार्ने भन्ने अहिलेसम्म पुष्टि नभएको बताएका हुन् । ‘विश्वमा अन्यत्र भएका अध्ययनले व्यक्ति कोभिड १९ बाट संक्रमित रहेकै अवस्थामा वा निको भइसकेपछि पनि ढलमा कोभिड १९ भाइरल…