अापूर्तिमन्त्री मातृकाकाे चेतावनीपछि यसरी झुके कालीमाटीका तरकारी व्यापारी

काठमाडौं– कालीमाटीका तरकारी व्यापारीहरु अन्ततः सरकारसँग झुक्न बाध्य भएका छन्। बिचौलिया अन्त्य गर्न अनुगमनमा गएको सरकारी टोलीलाई नै नियन्त्रणमा लिएर आन्दोलन गरेका कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीहरुलाई अन्ततः सरकारले झुक्न बाध्य बताएका हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव आफै कालीमाटी पुगेर बजार बन्द गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएपछि कालीमाटी तरकारी फलफूल…