लकडाउनमा पनि नियमित खोप सेवा सञ्चालन

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राालयले बन्दाबन्दी (लकडाउन)मा पनि नियमित खोप सेवा सञ्चालन गरेको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को कारणले केही सङ्क्रमण बढी देखिएको स्थानमा बाहेक अन्य ठाउँमा नियमित खोप सेवा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागको वालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले नियमित खोप सेवा अन्तर्गतका सबै खोप…