स्मिता दाहालको “मायालु तिमी कहाँ छौ” सार्वजनिक

काठमाडौं- नवोदित गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक भएको छ । शुभ मिडिया हाउसको प्रस्तुतीमा स्मिता दाहाल तथा राजन राज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ” भिडियो गीत आज डिजिटलरुपमा सार्वजनिक गरिएको हो । आज अपरान्ह पौने पाँच बजे गज्जबको टेलिभजनको युट्युब च्यानलमार्फत गीतको औपचारिक रिलिज भएको छ । स्मिताको स्वरमा रहेको गीतको…