भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा

काठमाडौं – सरकारले भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भाइटीकाको भोलिपल्ट अर्थात् १३ कात्तिकमा पनि सार्वजनिक बिदा दिने भएको गृह मन्त्रालयले जानकारी दिएको छ । सरकारी क्यालेण्डरमा १३ कात्तिकमा बिदा उल्लेख नभएकाले मन्त्रिपरिषदबाटै निर्णय गराएर बिदाको घोषणा गरिएको मन्त्रालयले जनाएको छ । नेवारी समुदायको भाइटीका १३ कात्तिकमा पनि पर्ने भएकाले त्यस…