यसरी धम्की दिएर संविधान रोक्दै थियो भारत, माओवादी नेता नारायणकाजीले गरे गम्भिर खुलासा

काठमाडौं –संविधान जारी भएयता स्थानीय चुनाव र तीन वटा सरकार बनाइसक्दा पनि भारतले संविधानको स्वागत गरेको छैन । बरू, भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्ने विषयमा सहमति जनाएकोमा आलोचना भयो । तर, भारतीय विदेश सचिव एस जयशंकरले उति नै बेला भने– हाम्रो अडान कायम छ ।   यो अडान सामान्य हिसावले आएको…