नेपाल–चीन जोड्ने १३ सडक खुलाउने सम्झौता किन भएन? यस्तो छ कारण

  काठमाडौं– नेपाल–चीन जोड्ने थप १३ सडक खुलाउन बुधबार दुबै देशबीच सम्झौता हुने भनिएकोमा तत्कालका लागि टरेको छ।       दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये पाँच सडकको स्थलगत अध्ययन गर्नुपर्ने बताएपछि तत्कालका लागि सम्झौता टरेको हो।       चीनले तातोपानी नाका सधैंका लागि बन्द गर्नुपर्ने प्रस्ताव गरेपछि नेपालले अस्वीकार…