काठमाडौं–निर्देशक इम्तियाज अलिको ब्लकबस्टर सिनेमा ‘जब वी मेट’मा करिना र शाहिदको जोडी हिट भयो। तर, यो कुरा धेरै कमलाई मात्रै थाहा छ, यो फिल्मका निर्माताका लागि पहिलो रोजाइमा शाहिद नभएर बबी देवल थिए। एक अन्तर्वार्तामा बबी स्वयंमले बताएकी फिल्म ‘जब वी मेट’का लागि करिना स्वयंमले शाहिदको नाममा पैरवी गरेकी थिइन्, जसका कारण शाहिदलाई यो…