एजेन्सी – अमेरीकी एक मोडलले आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छन् । अमेरिकी मोडल गिसेलाले ३९ लाख अमेरिकी डलरमा आफ्नो कुमारीत्व बिक्री गर्ने बताएकी छन् । उनले कुमारीत्व बिक्रीबाट आएको उक्त रकम अध्ययन तथा भ्रमण खर्चको लागि गर्ने बताएकी छन् । उनको कुमारित्व एक हलिउड कलाकार तथा रुसी नेताले किनेको जनाएइको छ । कुमारीत्व बिक्रीको…