मध्यरातमा ‘रअ’ प्रमुखसँग पूर्वराजा ज्ञानेन्द्रको भेट, किन राखियो गोप्य ?

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख समान्त गोयलसँग गोप्य भेट गरेका छन् । ज्ञानेन्द्र शाहले लैनचौरस्थित भारतीय दूतावासको पछाडि पर्यटन व्यवसायी कर्ण शाक्यको निवासमा भेटेका हुन् । ज्ञानेन्द्र राति ११ बजे आफैंले कार हाँकेर समान्त भेट्न शाक्य निवास पुगेका थिए । यद्यपि उनीहरुको त्यो भेटलाई अहिलेसम्म गोप्य राखिएको छ । स्रोतका…