पाकिस्तानी सेनाको गोलीबाट भारतीय सेनाका लेस नायको मृत्यु

काठमाडौं - भारतको जम्मू कश्मिर कपुवाडा जिल्लामा पाकिस्तानी सेनाले फायरिङ गर्दा एक भारतीय सेनाको मृत्यु भएको छ । शनिबार बिहानै पाकिस्तानी सेनाको फायरिङबाट भारतीय सेनाका लेस नायक राजेन्द्र सिंहको मृत्यु भएको हो। पाकिस्तानले सीमासम्बन्धी सन्धि उल्लघन गर्दै भारततर्फ फायरिङ गरेको भारतीय सेनाले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जम्मु कास्मिरमा भएको सो गोली प्रहारबाट ५७ आरआरके…