२५ सिडिओको सरुवा, को कहाँ पुगे ? (नामसहित)

काठमाडौं – गृह मन्त्रालयले विभिन्न जिल्लाका २५ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सहायक प्रजिअहरुको सरुवा गरेको छ । गृहले आइतबार उनीहरुको सरुवा गरेको हो । सर्लाहीका प्रजिअ कृष्णबहादुर राउत सुनसरी पुगेका छन् भने इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसीलाई प्रजिअको जिम्मेवारी दिएर सर्लाही पठाइएको छ । यस्तै गृह मन्त्रालयबाट ज्ञाननाथ ढकाललाई प्रजिअका रुपमा म्याग्दी सरुवा…