नेपाली सेनाका मेजरको घरमा वषौंदेखि चोरीको बिजुली !

बनेपा – नेपाली सेनाका एक अधिकृतको घरमा चोरीको बिजुली प्रयोग भइरहेको रहस्य खुलेको छ । नेपाली सेनाका मेजर राजु केसीको काभ्रे धुलिखेल नगरपालिका–७ बाँसघारीस्थित घरमा वर्षाैँदेखि चोरीकै बिजुली प्रयोग भइरहेको रहस्य खुलेकोे हो । साउन १२ गते नेपाल विद्युत प्राधिकरण काभ्रे शाखाको टोली राजुका बुवा केशव केसीको घरमा जडान गरिएको मिटर चेकजाँच गर्न जाँदा वर्षाैँदेखि…