नव आदर्श विद्यालयलाई लक्ष्मी बैंक र लक्ष्मी केयर्सको सहयोग

काठमाडौं - लक्ष्मी बैंकले काठमाडौं वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको खानपानका लागी २४०,००० (दुई लाख चालिस हजार) आर्थिक सहयोग गरेको छ । सामान्यतः आर्थिक रुपले विपन्न परिवारका करिब २०० जना विद्यार्थीहरु अध्ययनरत नव आदर्श माध्यमिक विद्यालय सरकारी सहयोगमा समुदायबाट सञ्चालित विद्यालय हो । न्युन पारिवारिक आयका कारण पोषणयुक्त आहारको कमी भई कतिपय बालबालिका कुपोषणको…