काठमाडौं – विदेशी सामान आयात गर्दा अब आयातकर्ताले भन्सार विन्दुमै एमआरपी तोक्नुपर्ने भएको छ । टिभी, क्यामेरा तथा सवारी साधन लगायत १२ वस्तुको एमआरपी अब भन्सार विन्दुमै तोक्नुपर्ने भन्सार विभागले जनाएको छ । विभागका अनुसार सबै प्रकारका टेलिभिजन, घरायसी एयर कण्डिसनर, घरायसी फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, सबै प्रकारका इनर्जी ड्रिङ्कस, मार्वल, ग्रेनाइट्स र टायन्स,…