काठमाडौं—नायक राजबल्भल कोइरालाले इन्गेजमेण्ट गरेका छन् । लामो समयदेखि अमेरिकामा रहेका राजबल्लभले बिहीबार झापाकी प्रतिमा विमलीसँग इन्गेजमेण्ट गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेममा रहेका थिए । विवाहको विषयमा भने केही खुलाइएको छैन् । राजबल्लभ र उनकी प्रेमिकाले पनि आफ्नो इन्गेजमेण्टका बारेमा धारणाहरु सार्वजनिक गरेका छन् ।विमली पेशाले इन्जिनियर भएको बताइएको छ । नेपाली फिल्म…