काठमाण्डौं– चिनिया कम्युनिष्ट पार्टीको १९ औं नेशनल कांग्रेस अक्टोम्बर १८ मा हुने भएको छ । चिनिया कम्युनिष्ट पार्टीको विहिवार वसेको पोलिटब्युरो बैठकले अक्टोम्बर दोस्रो साता नेशनल कांग्रेसको आयोजना गर्ने निर्णय गरेको चिनिया संचार माध्यमहरुले जनाएका छन् । नेशनल कांग्रेसको बैठकअघि केन्द्रिय कमिटीको विस्तारीत बैठक अक्टोम्बर ११ मा गर्ने निर्णय पनि भएको छ । नेशनल कांग्रेसले…