पाकिस्तानी जेलबाट नेपालीको गुहारः ‘जसरी हुन्छ स्वदेश फर्कन चाहान्छु’

  काठमाडौँ– करिब तीन दशकअघि सुदुरपश्चिमको एउटा गाउँबाट बेपत्ता भई अघिल्ले बर्ष पाकिस्तानको बलुचिस्तान प्रान्तमा भेटिएका एक नेपालीलाई घर फर्काउन उच्च तहमा कुटनीतिक पहल सुरु भएको छ ।   आफुलाई बैतडी, हेटैराज २ को नरेन्द्रबहादुर चन्द भनी चिनाउँदै फेसबुकमार्फत घर फर्कन चाहेको सार्जजनिक गरेपछि उनी सुरक्षा निगरानीमा परेका थिए ।   चन्दलाई क्वेटास्थित कारागारमा राखिएको…