तिलगंगा आँखा अस्पताल बन्यो ‘डब्लूएचओ’ को समन्वय केन्द्र

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तिलगंगा आँखा प्रतिष्ठानलाई समन्वय केन्द्रको मान्यता दिएको छ ।  सोमबार काठमाडौंमा प्रतिष्ठानको २५ औँ वार्षिकोत्सवको अवसरमा विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो । संगठनका नेपाल प्रमुख डा. जोस भेन्डिलियरले उत्कृष्ट सेवा प्रदान गरेको भन्दै प्रतिष्ठानलाई समेत समन्वय…