काठमाडौं - काठमाडौं महानगरपालिकाले राजधानीमा मोनोरेल निर्माण आगामी तीन वर्षभित्र संञ्चालनमा ल्याइसक्ने जनाएको छ ।मोनोरेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया समेत अघि बढाइसकेको छ। काठमाडौँ महानगरपालिकाले पारित गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्ष भित्र मोनोरेलको उचित व्यवस्था गरी सञ्चालनमा ल्याउने उल्लेख गरिएको हो । महानगरपालिकाको नगरसभाले…