काठमाडाैँ-पछिल्लो समय नेपाली बजारमा खाद्य, तरकारी र पेयपदार्थको भाउ आकाशिएको छ। राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको ११ महिनामा खाद्य, तरकारी तथा पेय पदार्थको मूल्य वृद्धि भएको देखाउको हो। रिपोर्ट अनुसार उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि २.१ प्रतिशतले बढेर ६.२ प्रतिशत पुगेको छ। गत आवको ११ महिनाको तथ्यांकअनुसार २०७६ जेठ महिनामा वार्षिक…