कास्की - समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३५ थान मोटरसाइकलहरु हस्तान्तरण गरेको छ ।समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी इकाईहरुका लागि ३५ थान मोटरसाइकलहरु हस्तान्तरण गरेको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा बुधबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी…