काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री दिपक खड्काले तत्काल प्रधानमन्त्री फेरिन नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले वर्तमान सरकारसँग पाँच वर्षको स्पष्ट म्याण्डेट भएकोले हेलचेक्रयाँई गर्न नहुने भन्दै प्रधानमन्त्री फेरिए देशमा अस्थिरता निम्तिने बताए । उनले भने, ‘अहिले झट्ट हेर्दा प्रधानमन्त्री परिवर्तन…