काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी प्रयासको आरोप लगाउने महिलाले आफुले बाध्य भएर उजुरी दिएको बताएकी छन् । हिमालखवर अनलाइनसंगको कुराकानीमा उनले प्रहरीले आफूलाई ‘इमोशनल ब्ल्याकमेल’ गरी उजुरी दिन बाध्य पारेको दाबी गरेकी छन् । महरालाई उनले सुरुमा जर्वजस्ती करणी गरेको आरोप लगाउंदै भिडियो अन्र्तवार्ता दिएकी थिईन । पछि उनले आरोप सत्य नभएको भन्दै…