काठमाडौँ - चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि केहिबरमा काठमाडौंमा अवतरण गर्दैछन्। सी चिनफिङ काठमाडौं अवतरण गर्नु अघि चिनियाँ राष्ट्रपतिको सुरक्षामा आएको रेक्की जहाजले अवतरण गरेको हो ।