चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीले भनिन्- केरुङ-काठमाडौं हुँदै लुम्बिनी रेलमार्ग हेर्न चाहन्छौं

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जाताले केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुगेको हेर्न चाहेको बताएकी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रीभोजलाई सम्वोधन गर्दै भण्डारीले नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गरिन् । उनले नेपालमा चिनियाँ लगानी बढाउन आग्रह गर्दै लगानीको सुरक्षाको लागि सरकार प्रतिवद्ध रहेको बताइन्। राष्ट्रपति भण्डारीले नेपाल एक…